तोरानी एक अग्रणी डिजिटल प्लेटफर्म हो, जहाँ
- कथा,- कविता,
- उपन्यास,
- निबन्ध,
- जीवनी,
- एकांकी,
- नाटक,
- चित्रकथा
जस्ता विविध साहित्यिक सिर्जनाहरू सजिलै प्रकाशन गर्न सकिन्छ। नेपाली साहित्यको प्रसार-प्रचार गर्ने उद्देश्यले सुरू गरिएको यो मंचले लेखकहरूलाई आफ्ना सिर्जना डिजिटल रूपमा प्रस्तुत गर्ने, पाठकहरूसँग अन्तरक्रिया बढाउने तथा साहित्यिक समुदाय विस्तार गर्ने अवसर दिन्छ।
यहाँ विभिन्न पोस्टहरूको संग्रह बनाई ई-संग्रह (e-collection) रूपमा प्रकाशित गर्न सकिन्छ—जस्तै कथा संग्रह, कविता संग्रह, आदिआदि। त्यसैगरी, उपन्यासहरूलाई अध्याय-प्रतिअध्याय क्रमशः प्रकाशित गर्ने सुविधा समेत उपलब्ध छ, जसले e-Novel शैलीको स्वाद प्रदान गर्छ। लेखकहरूले विज्ञापन (ads) तथा पेड कन्टेन्टमार्फत आम्दानी पनि गर्न सक्छन्, जसले साहित्य सिर्जनालाई आर्थिक रूपमा सम्भावनायुक्त बनाउँछ।
तोरानी हालै सुरूवाती चरणमा रहेकाले वेबसाइटमा प्रतीक्षा सूची मा सामेल हुन सकिने व्यवस्था गरिएको छ। यदि तपाईं पनि डिजिटल साहित्य क्रान्तिमा सहभागी हुन उत्सुक हुनुहुन्छ भने प्रतीक्षा सूची मा तुरुन्तै नाम दर्ज गरी सहभागिता जनाउनु
डिजिटल साहित्य क्रान्तिमा सहभागी हुनुहोस्
तोरानीको प्रश्नहरू सूचीमा आफ्नो नाम दर्ता गरी सुझावनी प्रतिक्षामा बस्नुहोस्